Y

YouLibs

Remove Touch Overlay

Kantipur Samachar | कान्तिपुर समाचार, २३ बैशाख २०७९

Duration: 30:34Views: 25.7KLikes: 599Date Created: May, 2022

Channel: Kantipur TV HD

Category: News & Politics

Tags: kathmanducelebrateekantipurनेपाली समाचारtodays headlinersaajako samachar kantipurnews about nepalkantipur samacharnepali news todayek channelnews todaypollutionnepali news livekantipur televisionsamacharlatest newsonline news nepalnepali news videomain newsktv hd newsaajako samachar nepalinews headlinesकान्तिपुर समाचारkantipur news

Description: Kantipur Samachar | कान्तिपुर समाचार, २३ बैशाख २०७९ आजको मुख्य समाचार * चुनाव जित्न दलहरुका अनैतिक हतकण्डा / शीर्ष नेताबाटै मतदातालाई मनोवैज्ञानिक दबाब / अल्पसंख्यकको मताधिकारमा पनि नेता-कार्यकर्ताकै रजगज । * निर्वाचन आचारसंहिता पालनामा दल र उम्मेदवारको अटेरी / सीमा क्षेत्रका पालिकामा खुलम खुला भारतीय गाडीको प्रयोग / अनुगमन समिति मुकदर्शक । * नेताहरुलाई भोटको चिन्ता हुँदा आमनागरिकलाई दैनिकी चलाउनै सकस / बेरोजगारी र महँगीले थलिएका सर्वसाधारण कर तिर्नदेखि ग्यास किन्नसम्म घण्टौं लाइनमा । * रुसले युक्रेनमा युद्ध अपराध गरेको एम्नेष्टीको आरोप / गैरन्यायिक हत्यासम्बन्धी २२ वटा प्रमाण फेला परेको दाबी । * कोरोना संक्रमण बढेपछि चीनमा हुने एसियाली खेलकुद प्रतियोगिता सन् २०२३ सम्मका लागि स्थगित / नेपालसहित ४४ देशका ११ हजार खेलाडी निरास । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : youtube.com/kantipurtvhd?sub_confirmation=1 Click here to Download our Apps: kantipurtv.com/apps Visit our Website: kantipurtv.com Facebook: facebook.com/kantipurtelevisionnetwork Twitter: twitter.com/ourktv Instagram: instagram.com/kantipurtelevision

Swipe Gestures On Overlay